नगरपालिका द्वारा संचालित

बलरा नगरपालिकाको उत्थानको लागि …

घरबाटै अध्ययन गरी सरकारी सेवामा सहभागिता बढाउनुहोस् । महिलाहरू र अन्य नागरिकहरूलाई सेवा प्रवेशमा विशेष अवसर ।

बलरा नगरपालिका, मधेश प्रदेश

नगर प्रमुख

रामा शंकर प्रसाद कुशवाहा

नगर उप प्रमुख

कोशिला देवी

प्रमुख प्रशासकीय अधिकृत

सुशिल कुमार साह

कार्यक्रम संचालक

रोशन प्रसाद कुशवाहा, ९८४५८५७५४०

यो महिनाको

लोकप्रिय कक्षाहरू

सर्वाधिक माग भएका कक्षाहरूमा सहभागी भई आफ्नो तयारीलाई अझ प्रभावकारी बनाउनुहोस्। तपाईँको आवश्यकताअनुसार सबै उपलब्ध कक्षाहरू हेरेर सही कक्षा छनौट गर्नुहोस्।

०१.

विद्यालयतर्फ

कक्षा ८, ९ र १० को गणित, विज्ञान, अंग्रेजी, सामाजिक, नेपाली

०२.

निजामती सेवा तर्फ

खरिदार, नायब सुब्बा, शाखा अधिकृत

०३.

प्रदेश लोक सेवा आयोगतर्फ

अधिक्रित सातौ, सहायक पाचौ, सहायक चौथो

०४.

शिक्षक सेवा आयोगतर्फ

अध्यापन अनुमतिपत्र, प्राथमिक तह, निम्नमाध्यमिक तह, मध्यमिक तह

०५.

नेपाल प्रहरी तर्फ

प्रहरी कार्यालय सहयोगी, प्रहरी जवान, प्रहरी सहायक निरीक्षक

०६.

सशस्त्र प्रहरी बल तर्फ

सशस्त्र प्रहरी परिचर, सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी सहायक निर्देशक

०७.

नेपाली सेना तर्फ

फोलोवर्स, सिपाही

आफ्नो गतिमा अध्ययन गर्नुहोस्

उच्च मागमा सीपहरू सिकेर आफ्नो क्यारियर बढाउनुहोस्

बलरा नगरपालिका

अनलाइन कक्षा
सञ्चालनको उद्देश्य:

बलरा नगरपालिका नागरिकहरूले घर बसेर सरकारी सेवाको तयारी गर्न सक्ने
घर बाहिर गएर अध्ययन गर्न नसकेको महिलाहरूको तयारीमा सहभागिता वृद्धि हुने
सरकारी सेवा प्रवेशमा सकारात्मक भावनाको विकास
घर बेबहार चलाइ पढ्ने अवसर प्रदान
सरकारी सेवातर्फ सहभागितामा उल्लेखनीय वृद्धि
फुर्सदको समयमा पढ्न मिल्ने
नगरपालिकाको नागरिक प्रतिको दायित्वबोध भवनको विकास ।
प्रशंसापत्रहरू

सयौं विद्यार्थी र शिक्षकहरूद्वारा विश्वास गरिएको

४.८

१००+ मूल्याङ्कनहरू

बलरा नगरपालिकाको अनलाइन कक्षाले घरमै बसेर सरकारी सेवाको तयारी गर्न अवसर दियो। महिलाहरूका लागि यो निकै लाभदायक छ।
सरिता महतो
“घरबाटै पढ्न पाउँदा मेरो सपना नजिक आएको छ। बलरा नगरपालिकाको यो पहल एकदमै सहायक रह्यो।”
रमेश यादव

बलरा नगरपालिका अनलाइन कक्षाहरू